150 Important GK Question Answer
१. त्रिभुवन
विश्व बिद्यालयको
स्थापनाको घोषणा
कहिले भयो
?
👉 २०१२
चैत्र १८
गते
२.
नरहरि शाह
कहाँका राजा
थिए ?
👉 लमजुङ
३.
भद्राधिवास मन्दिर
कसले निर्माण
गरेका हुन्
?
👉 नरेन्द्रदेव
४. मानगृह
कसले निर्माण
गरेका थिए
?
👉 मानदेव
५. न्यातपोल
देवल कसले
बनाउन लगाएका
हुन् ?
👉 भुपतीन्द्र
मल्ल
६. नेपालको
इतिहासमा ऐतिहासिक
“प्रमाणिक राजा”
भनेर कसलाई
भनिन्छ ?
👉 मानदेव
७. मिलिटरी
अस्पतालको स्थापना
कसले गरेका
थिए ?
👉 चन्द्र
शमशेर
८. रातो
मच्छिन्द्रनाथको रथायात्राको
चलन कसले
चलाए ?
👉 नरेन्द्रदेव
९.
कैलासकुट भवनको
महिमा कहाको
शिलालेखमा उल्लेख
गरिएको छ
?
👉 सागाको
सिलालेखमा
१०.
बैस्णव मुद्रा
प्रचलनमा ल्याउने
लिक्ष्वी राजा
को हुन
?
👉 अंशुवर्मा
११.
नरेन्द्र देवले
कहिले देखि
कहिले सम्म
साशन गरे
?
👉 ७०२-
७३६ सम्म
१२.
लिक्ष्वीकालीन समयमा
पण र
पुराण नामक
मुद्रा प्रचलनमा
थियो, १
पुराणमा कति
पण हुन्थ्यो
?
👉 १६
पण
१३.
भोटो जात्राको
प्रचलन कसले
गरे ?
👉 नरेन्द्र
देवले
१४.
सिकाली जात्रा
ललितपुरको नेवार
समुदाय संग
सम्बन्धित छ
भने वैरागी
जात्रा कहा
प्रचलित छ
?
👉 जुम्ला
१५.
स्वयम्भुको ज्वतिलाई
छोपी सोमाथी
चैत्यको निर्माण
गर्ने राजा
को हुन
?
👉 प्रचन्ड
देव
१६.
कुन मल्ल
राजाको पालामा
खस राजा
जितारी मल्लले
उपत्यकामा आक्रमण
गरेका थिए
??
👉 अनन्त
मल्ल
१७.
बनेपा, पनौंती, नाला, धुलिखेल, साँगा
आदि शहरहरुको
निर्माण कसले
गरेका हुन्
??
👉 अनन्त
मल्ल
१८.
मल्लकालमा प्रधानमन्त्रीलाई
के भनिन्थ्यो
??
👉 चौतारा
१९.
आफूलाई गन्धर्व
गुरु भनी
लेख्ने राजा
को थिए
??
👉 जगप्रकाश
मल्ल
२०.
भक्तपुरका अन्तिम
राजा को
थिए ??
👉 रणजीत
मल्ल
२१.
राजर्षि भनेर
कुन राजालाई
चिनिन्छ ??
👉 सिद्धिनरसिंह
मल्ल
२२.
सर्वप्रथम चाँदीको
मोहोर चलाउने
राजा को
हुन् ??
👉 महिन्द्र
मल्ल
२३.
सर्वप्रथम तामाको
पैसा चलनचलाउने
राजा को
हुन् ??
👉 रत्न
मल्ल
२४.
यक्ष मल्ल
कसका छोरा
थिए ??
👉 ज्योती
मल्ल
२५.
नेपाल मण्डलेश्वर
भनेर कुन
मल्ल राजालाई
चिनिन्छ ??
👉 यक्ष
मल्ल
२६.
काठमाण्डौ उपत्यकाका
अन्तिम मल्ल
राजा कसलाई
भनिन्छ ??
👉 यक्ष
मल्ल
२७.
समाजलाई चार
जात ३६
वर्णमा विभाजित
गर्ने राजा
को हुन्
??
👉 जयस्थिति
मल्ल
२८.
जयस्थिति मल्लले
नेपालमा कति
वर्ष शासन
गरे ??
👉 ४३
वर्ष
२९.
गोरखानाथ र
गोकर्णेश्वरमा नियमित
पूजाको चलन
कसले बसालेका
हुन् ??
👉 जयस्थिति
मल्ल
३०.
पशुपतिको आर्यघाट, वाग्मती
किनारमा लवकुश
सहित राम
मन्दिर कसले
बनाउन लगाएका
हुन् ??
👉 जयस्थिति
मल्ल
३१.
सेतो मछिन्द्रनाथको
रथयात्रा कसले
चलाएका हुन्
?
👉 प्रताप
मल्ल
३२.
इन्द्रजात्रा कसले
चलेका हुन्
?
👉 गुणकामदेव
३३.
कुमारी पुजा
गर्ने चलन
कसले चलाएका
हुन् ?
👉 गुणकामदेव
३४.
गाईजात्रा कसले
चलाएका हुन्
?
👉 जगत
प्रकाश मल्ल
३५.
काठमाण्डौका अन्तिम
मल्ल राजा
को हुन्
?
👉 जयप्रकाश
मल्ल
३६.
नेपालभित्र फेला
परेको मातृत्व, पितृत्वको
ठेगाना पत्ता
नलागेको बेवारिसे
नाबालक कुन
आधारमा नेपालको
नागरिक ठहर्दछ
?
👉 वंशज
३७.
सुगौलिसन्धीमा अंग्रेजको
तर्फबाट हस्ताक्षर
गर्ने को
थिए ?
👉 मेजर
ब्राडशा
३८.
नेपालमा मौजा,प्रगन्ना
र जिल्ला
भन्ने तिन
तहको प्रशासनिक
ब्यवस्था कुन
शासन कालमा
थियो ?
👉 राणाकाल
३९. नेपाल
र तिब्बत
वीच कहिले
केरुङ्ग सन्धि
भयो ?
👉 बि.सं
१८४६
४०.भन्डारखाल
पर्वमा सबैभन्दा
पहिले मारिने
को थिए
?
👉 बिरध्वज
बस्नेत
४१. पाण्डिकी
अड्डा काहाँ
थियो ?
👉 सिंहदरवार
४२. गोरखा
राज्यको स्थापना
कहिले भयो
?
👉 बि.सं.१६१६
भाद्र २५
४३. नेपाल
सम्बतका प्रवर्तक
राजा भन्नाले
कसलाई चिनिन्छ
?
👉 राघवदेव
४४. अक्षरांक
नामक पुस्तक
निःशुल्क बितरण
गर्ने ब्याक्ति
को थिए
?
👉 देवशमशेर
४५. सुनको
असर्फी मुद्राको
रुपमा चलाउने
राजा को
हुन् ?
👉 रणबहादुर
शाह
४६. शहिद
गंगालाल श्रेष्ठ
लाई शोभा
भगवतीमा कहिले
गोली हानिएको
थियो ?
👉 वि.स.
१९९७ माघ
१४ गते
४७. काठमान्डौ
टेकुस्थित भीम
भुवनेश्वरको मन्दिर
कसले बनाएका
हुन् ?
👉 माथवरसिंह
थापा
४८. नेपालको
इतिहासमा उच्चस्तरीय
जाँचबुझ आयोगद्वारा
पहिलोपल्ट कुन
राजालाई लिखित
प्रश्न सोधिएको
थियो ?
👉 राजा
ज्ञानेन्द्र
४९. जंगबहादुरको
वेलायत र
फ्रान्सको भ्रमण
अवधि कति
थियो ?
👉 १
वर्ष २९
दिन
५०. सर्वप्रथम
युरोप पुग्ने
नेपालका राजा
को हुन्
?
👉 श्री
५ त्रिभुवन
५१. नेपालको
इतिहासमा वासठ्ठीहरण
कुन राजाको
पालामा भएको
थियो ?
👉 श्री
५ रणवहादुर
५२. नेपालमा
दास प्रथाको
अन्त्य कहिले
भएको घोषणा
गरिएको थियो
?
👉 वि.स.
१९८१
५३. धर्म
कचहरीको स्थापना
कसले गरेका
थिए ?
👉 जंगबहादुर
राणा
५४. नेपालको
इतिहासमा एक
विराङ्गनाका रुपमा
कसलाई चिनिन्छ
?
👉 राजेन्द्र
लक्ष्मी
५५. नेपालको
एकीकरण अभियानमा
किर्तीपुर माथि
कहिले विजय
प्राप्त गरेको
थियो ?
👉 वि.स.
१८२२
५६. शहिद
धर्मभक्त माथेमालाई
सिफलमा कहिले
झुन्ड्याएर मृत्युदण्ड
दिइएको थियो
?
👉 वि.स.
१९९७ माघ
१२
५७. नेपालमा
राणाशासनको विरोधमा
"जयतु संस्कृतम"
आन्दोलन कहिले
प्रारम्भ भएको
थियो ?
👉 वि.स.२००४
५८. राजा
त्रिभुवनको मृत्यु
कहिले भएको
थियो ?
👉 वि.सं.
२०११
५९. निर्वाचित
मन्त्रीमण्डल विघटन
गरी दलमाथि
प्रतिवन्ध लगाउने
कार्य तत्कालिन
राजा महेन्द्रले
कहिले गरेका
थिए ?
👉 वि.सं.
२०१७
६०. हरिसिद्धिको
नाच हेर्दा
हेर्दे मुत्यु
हुने राजा
को हुन्
?
👉 प्रताप
मल्ल
६१. गुणकामदेवले
चलनचल्तीमा ल्याएको
मुद्रालाई के
भनिन्छ ?
👉 गुणाङ्क
६२. मकवानपुरका
अन्तिम सेनवंशी
राजा को
हुन् ?
👉 दिगबन्धन
सेन
६३. श्री
५ राजेन्द्रले
माथबरसिंह थापालाई
के उपाधि
दिएका थिए
?
👉 कला
बहादुर
६४. लुम्बिनीको
अशोक स्तम्भमा
कुन भाषाको
प्रयोग गरिएको
छ ?
👉 पाली
६५. लिक्ष्छवीकालमा
'कुथेर’ अड्डाको
मुख्य कार्य
के थियो
?
👉 राजस्व
उठाउने
६६. लिच्छवीकालिन
समयमा लगाइने
"त्रिकर” भित्र
कुन कुन
कर पर्छन
?
👉 भाग
भोग कर
६७.
यातायातको व्यवस्थापन
गर्ने कार्य
लिक्ष्छवीकालमा कुन
अड्डाको हो
?
👉 लिंङंवल
६८. पशुपालनमा
लाग्ने करलाई
लिक्ष्छवीकालमा के
भनिन्छ ?
👉 भोग
६९. विवाह, सम्बन्ध
विच्छेद जस्ता
सामाजिक कार्यहरुको
व्यवस्था गर्ने
कार्य कुन
लिछ्वीकालिन अड्डाले
गर्दथ्यो ?
👉 माप्चोक
७०.मल्लकालमा
राजालाई कामकाज
गर्न सहयोग
गर्ने प्रधानमन्त्री
सरहको पदलाई
के भनिन्थ्यो
?
👉 चौतारिया
७१.लिच्छवीकालमा
पञ्चअपराध सम्बन्धी
मुद्धा हेर्ने
र दन्ड
सजाय गर्ने
कार्य कुन
अड्डाले गर्दथ्यो
?
👉 शुल्ली
७२. राणाकालमा
सार्वजानिक निर्माण
र मर्मतको
व्यवस्था गर्ने
अड्डालाई के
भनिन्थ्यो ?
👉 छेभडेल
७३. राणा
कालमा रहेका
३५ जिल्ला
मध्ये तराईमा
कति जिल्ला
थिए ?
👉 १२
जिल्ला
७४. सरकारी
कार्यालयको समय
१० वजे
देखि ४
वजेसम्म कसले
तोकेका थिए
?
👉 भिम
शमशेर
७५. राजा
विरेन्द्रले शान्ति
क्षेत्रको प्रस्ताव
कहिले अघि
सारेका थिए
?
👉 वि.सं
२०३१फाल्गुन १३
७६. फिस्टे
महाराज भन्नाले
कसलाई बुझिन्छ
?
👉 चन्द्र
शमसेर
७७. द्धितीय
विश्वयुद्धताका नेपालमा
प्रधानमन्त्री को
थिए ?
👉 जुद्धशमशेर
७८. काल
भैरवलाई हसाउने
राजा को
हुन् ?
👉 प्रताप
मल्ल
७९. कोतपर्व
हुँदा नेपालको
प्रधानमन्त्री को
थिए ?
👉 फत्तेजंग
शाह
८०. पृथ्वी
नारायण शाहले
एकीकरणको अभियानमा
कान्तिपुर माथि
कहिले विजय
प्राप्त गरेका
थिए ?
👉 वि.स.
१८२५ असोज
१३
८१. काठमाण्डौ
उपत्यका पछि
पृथ्वी नारायण
शाहले एकीकरण
अभियान कतातर्फ
केन्द्रित गरेका
थिए?
👉 पूर्वतर्फ
८२. प्राचिनकालमा
कर्णाली क्षेत्रलाई
के उपनामले
चिनिन्थ्यो ?
👉 वाइसे
राज्य
८३. जंगवहादुरले
कहिले राजा
सुरेन्द्रबाट राणा
उपाधी पाएका
थिए ?
👉 वि.सं.
१९०५
८४. निर्वाणानन्द
पदवी लिएका
नेपालका राजा
को हुन्
?
👉 रणबहादुर
शाह
८५. राणा
शासन स्थापना
गर्नका लागि
आधार तयार
गर्ने घटना
कुन थियो
?
👉 कोत
पर्व
८६. काजी
कालु पाण्डेको
मृत्यु कहिले
भएको थियो
?
👉 वि.स.१९१४
८७. The
Living Lion of Nepal भनेर
कसलाई चिनिन्थ्थो
?
👉 अमरसिंह
थापा
८८. स्वयंभुको
अभिलेखमा नेपालको
कुन राजाको
बंशक्रम उल्लेख
छ ?
👉 मानदेव
८९. मल्लकालमा
गाँउ टोलको
शासन व्यवस्था
हेर्ने कुन
निकायको व्यवस्था
थियो ?
👉 पञ्च
कचहरी र
पञ्च समुच्चय
९०. राणा
कालमा जिल्लाको
प्रमुख प्रशासकको
पद के
हुन्थ्यो ?
👉 सुब्बा
९१. कोशी
सम्झौता हुँदा
नेपालका प्रधानमन्त्री
को थिए
?
👉 मातृका
प्रसाद कोइराला
९२.लिच्छबीकालमा
प्रहरी प्रमुखलाई
के भनिन्थ्यो
?
👉 सर्वदण्डनायक
९३. राणाकालमा
सरकारी कर्मचारीहरुले
आफ्नो पहिचानका
लागि लगाउनु
पर्ने पगरिलाई
के भनिन्थ्यो?
👉 चाँदतोडा
९४. नालापानीको
युद्धमा नेतृत्व
कसले गरेका
थिए ?
👉 बलभद्र
कुँवर
९५.किराँतकालमा
स्थानिय प्रशासन
अन्तरगत पर्ने
जिल्लालाई के
भनिन्थो?
👉 बिषय
९६. न्याय
विकासिनी कसको
दस्तावेज हो
?
👉 जयस्थिति
मल्ल
९७. पृथ्वीनारायण
शाहले कान्तिपुर
विजय कुन
पर्वको दिन
गरेका थिए
?
👉 इन्द्रजात्रा
९८. अन्तिम
किराती राजा
को हुन्
?
👉 गस्ती
९९.किरात
वंशपछि कुन
वंशले शासन
गरेका थिए
?
👉 सोमवंशी
१००. भूकम्पमा
परी मर्ने
राजा को
हुन् ?
👉 अभय
मल्ल
१०१. लिगंवल
अधिकरण न्यायिक
अदालत कुन
कालमा प्रचलित
थियो ?
👉 लिच्छविकाल
१०२. आफुलाई
”विद्या पारंगत”
भनी लेख्ने
राजा को
हुन् ?
👉 जितामित्र
मल्ल
१०३. लिच्छविकालीन
व्यवस्थामा मल्लयुद्ध
करका नाममा
के मा
कर लगाइन्थ्यो
?
👉 मनोरञ्जन
१०४. लाइव्रेरी
पर्व कसको
पालामा भएको
थियो ?
-भिम शमशेर
१०५. सैनिक
बहादुरी देखाउनेलाई
चुडामणि पदक
दिने राजा
को हुन्
?
👉 योगनरेन्द्र
मल्ल
१०६. सर्वप्रथम
तामाको पैसा
चलनचल्तिमा ल्याउने
राजा को
हुन् ?
👉 रत्न
मल्ल
१०७. नेपालमा
सर्वप्रथम अभिलेख
राख्ने राजा
को हुन्
?
👉 मानदेव
१०८. नेपालमा
अंग्रेजी शिक्षाको
प्रारम्भ कसको
पालादेखि भएको
हो ?
👉 जंगबहादुर
राणा
१०९. पशिपतिनाथको
पुजारी भट्ट
ब्रहमण राख्ने
मल्ल राजा
को हुन्
?
👉 यक्ष
मल्ल
११०. अरुण
नदीको पौराणिक
नाम के
हो ?
👉 महाप्रभा
१११. लक्ष्मीनरसिंह
मल्ल कहाँका
राजा थिए
?
👉 काठमाडौं
११२. आफ्नो
आसनमा सर्वप्रथम
सिंहको आकृती
अंकित गर्ने
राजा को
हुन् ?
👉 नरेन्द्रदेव
११३. मल्लपुरी
कसले विजय
गरेका थिए
?
👉 मानदेव
११४. गाईजात्राको
चलन कसले
चलाएका हुन्
?
👉 प्रताप
मल्ल
११५. नेपालको
राजधानी कुन
राजाको पालामा
नुवाकोट सरिएको
थियो ?
👉 गीर्वाणयुद्ध
विक्रम शाह
११६. भक्तपुरका
अन्तिम मल्ल
राजा को
हुन् ?
👉 रणजीत
मल्ल
११७. काठमाण्डौका
अन्तिम मल्ल
राजा को
हुन् ?
👉 जयप्रकाश
मल्ल
११८. पाटनका
अन्तिम मल्ल
राजा को
हुन् ?
👉 तेजनरसिंह
मल्ल
११९. पाटनको
कृष्ण मन्दिर
कसले निर्माण
गराएका हुन्
?
👉 सिद्धिनरसिंह
मल्ल
१२०. आफूलाई”गन्धर्व
विद्या पारंगत”
भनेर चिनाउने
राजा को
थिए ?
👉 जगतप्रकाश
मल्ल
१२१. पशुपतिनाथको
मन्दिर कसले
निर्माण गरेका
हुन् ?
👉 प्रचण्डदेव
१२२. घोडेजात्राको
चलन कसले
चलाएका हुन्
?
👉 जयप्रकाश
मल्ल
१२३. विष्केट
जात्राको चलन
कसले चलाएका
हुन् ?
👉 जगज्योती
मल्ल
१२४. परस्त्रीसँग
अनुचित सम्बन्ध
राखेको आरोपमा
तलेजुको मन्दिरमा
काटिने राजा
को हुन्
?
👉 विश्वजित
मल्ल
१२५. गौसुकी
मुद्रा प्रचलनमा
ल्याउने राजा
को हुन्
?
👉 शिवदेव
तृतीय
१२६. शिलालेखामा
“श्वस्ति नेपालभ्य”
अर्थात नेपालको
कल्याण होस्
भन्ने वाक्य
उल्लेख गर्ने
राजा को
हुन् ?
👉 वसन्तदेव
१२७. नाग
र वासुकी
को पुजा
गर्ने चलन
कसले चलाएका
हुन् ?
👉 मानदेव
१२९. बेल
विवाह गर्ने
प्रचलन कुन
जातिमा रहेको
छ?
👉 नेवार
१३०. सुचनाको
हक नेपालको
संविधान-२०७२
को कति
औ धारमा
रहेको छ?
👉 २७
औ
१३१.नेपाली
भाषाको पहिलो
मौलिक उपन्यास
कुन हो?
👉 रूपमती
१३२. नेपालको
सबैभन्दा कम
उचाइमा रहेको
जिल्ला सदरमुकाम
कुन हो?
👉 जलेश्वर
१३३. पाल्पा
जिल्ला के
को लागि
प्रसिद्द छ?
👉 ढाका
टोपी र
करुवा
१३४. नेपालको
राष्ट्रिय गानामा
कति जना
गायक गायिकाको
स्वर समेटिएको
छ?
👉 २०
जना
१३५. नेपालको
जनगणना २०६८
अनुसार जनघनत्व
सबैभन्दा कम
भएको जिल्ला
कुन हो?
👉 मनाङ
१३६. अधिकबर्ष
कति दिनको
हुन्छ?
👉 ३६६
१३७. नेपालको
जनगणना २०६८
अनुसार नेपालको
सबैभन्दा कम
साक्षर जिल्ला
कुन हो?
👉 रौतहट
१३८.
नेपालमा महिसपाल
वंशका कति
जना राजाहरुले
जम्मा कति
बर्ष शासन
गरेका थिए?
👉 जम्मा
३ जना(१११बर्ष)
१३९.
कुन किराती
राजाको पालामा
नेपालको पहाडी
भागमा किरातरुपधारी
शिव र
अर्जुनबीच युद्ध
भएको थियो
?
👉 हुमती
(छैटो किरातीराजा)
१४०.
किराती राजा
यलम्बरको पुर्ण
कदको शालिक
कहा रहेको
छ ?
👉 संखुवासभा
१४१.
नेपालमा लिक्ष्ववी
शासन व्यवस्था
कहिले सुरु
भएको थियो
?
👉 ई.पु
३००
१४२.
नेपालमा लिक्ष्वीहरुको
शासनकाल कति
अवधि चल्यो
?
👉 ४००
बर्ष
१४३.
८०० किरातीहरु
कहा मारिएका
थिए?
👉 पाटनको
च्यासलमा
१४४.
अंशुवर्माले कति
बर्ष शासन
संचालन गरेका
थिए?
👉 १६
बर्ष (६६२-६७८)
१४५.
अंशुवर्माले वनायको
कैलासकुट भवन
कुन ठाउमा
रहेको थियो
?
👉 देवपाटन
१४६.
“सिमसिमे राजा”
भन्नाले कसलाई
जनाउँछ ?
👉 शिवसिंह
मल्ल
१४७.
सन्थाल जातिहरु
बसोबास गर्ने
जिल्लाहरु कुन
कुन हुन्
?
👉 झापा
र मोरंग